प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

Showing posts with label राष्ट्रिय समाचार. Show all posts
Showing posts with label राष्ट्रिय समाचार. Show all posts

दिल्ली गई सिल्लीको तक्मा

काठमाण्डौं, २४ मंसिर 
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका नेताहरु दिल्ली गएर भारतिय नेताहरुलाई भेट्ेर सिल्ली बनेको बताउनुभएको छ । नेकपा एमालेको राष्ट्रिय भेलाको अन्तिम दिन पत्रकार सम्मेलमा नेता खनालले आफ्नो समस्या लिएर दिल्ली गएका मधेसी नेताहरु सिल्ली बनेको बताउनुभयो । उहाँले नेपालको समस्या नपालमै बसेर समाधान गर्न सकिने भएकोले नेपालको आन्तिरिक मामला बिदेशमा लगेर समाधान नहुने भन्दै आफ्नो समस्या समाधानका लागि दिल्ली धाएर नहुने बताउनुभएको छ । उहाँले नेपालको समस्याको लागि कोही दिल्ली धाउने, कोही बेइजिङ धाउने, कोही पश्चिम धाउने कामले राष्ट्रिय एकता कमजोर भएको भन्दै यस्तो कार्य राष्ट्रघाती चिन्तन भएको बताउनुभएको हो । उहाँले नेपालको आन्तिरिक समस्याको आफै सुल्झाउन सक्ने भन्दै विदेशी हस्तक्षेप नसहने बताउनुभएको छ ।