प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

एकिकृत सम्पत्तीकर लगाउदै नपा

सुर्खेत, असार २८ । सुर्खेतको भेरीगंगा नगरपालिकाले आउँदो आर्थिक वर्षदेखि एकीकृत सम्पत्तीकर लागू गर्ने भएको छ । गाउँ विकास समितिहरु मिलाएर बनाइएको नयाँ नगरपालिका भेरीगंगाले आर्थिक वर्षको शुरुमै साउन एक गतेदेखि एकीकृत सम्पत्तीकर लागू गर्ने भएको हो । सञ्चार माध्ययममार्फत् सार्वजनिक सूचना जारी गर्दै भेरीगंगा नगरपालिकाको कार्यालयले अव नगरपालिकामा सेवा लिन पुग्दा आफ्नो जग्गाको जग्गाधनी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र लिएरमात्रै आउन अनुरोध गरेको छ । साथै एकिकृत सम्पति कर नबुझाएमा नगरपालिकाले प्रदान गर्ने सवै सेवा सुविधा रोक्का राखिने भेरीगंगा...