प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

सरकार र मोर्चाबिच छलफल

काठमाडौ, कात्तिक २८ । संविधान संशोधनबारे सरकार र मधेसी मोर्चाबिच सोमबार  छलफल हुने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताइरहेका बेला मोर्चासँग छलफल गर्न लागेका हुन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संविधान संशोधनका लागि तयार पारेको प्रस्तावबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  मोर्चाले आफूहरुसँग भएको तीन बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव नल्याएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला सरकारले संशोधन...

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने दिन

काठमाडौ, कात्तिक २९ । आज सोमबार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ ।  पछिल्लो ६८ वर्षमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार आज बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दानजिक आउने छ ।  त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटर पर हुनेछ । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो ।  नियमित पूर्णिमामा भन्दा आज चन्द्रमाको आकार १४ प्रतिशतले...