प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts
मेरो जन्म दैलेख जिल्ला गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला भन्ने ठाउमा वि.स २०५१ साल जेष्ठ १८ गतेका दिन भएको हो । म सानो उमेरदेखि नै नयाँपन गर्न चाहाने लगनशिल र मेहनती पनि थिए । मेरो  विद्यालस्तरको कक्षा ३ सम्मको पढाई श्री बिन्द्राबासिनी प्रस्तावित प्रथामिक विद्यालय गमौडी छुवालामा गरेको हुं । त्यसपछिको कक्षा ४ देखि १२ सम्मको अध्ययन श्री पञ्चकोशी ज्वाला उच्च माध्यामिक विद्यालय गमौडीमा गरे र द्रोणाचल क्याम्पस दुल्लुबाट व्याचलर जनसंख्या विषयमा गरेको छु । हाल आएर म मध्यपश्चिमाञ्चल विपश्वविद्यालय सुर्खेतमा पत्रकारीता विषयमा अध्धयन गर्दै छु र सुर्खेतको संचार माध्यम जनताको आवाज जागरण एफ एम ९०.८ मेगाहर्ज सुर्खेतमा कार्यैरत छु ।
नामले म गोविन्द विश्वकर्मा केही साथीहरुले सुरज भनेर पनि चिन्निुहुन्छ । कुम्भ राशि र मैले सोचेको सबै कुरा सकेसम्म पुरा हुन्छन् भन्ने विश्वाश छ । 
मेरो राशीफल अनुसार
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।


यो व्लक मेरो व्यक्तिगत व्लक हो । यसमा पोष्ट सबै समाचार लेख मेरो स्वामित्यमा रहनेछन् ।