धेरै समयकाे प्रतिक्षा पछि गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म बाेलकाे गीत तपार्इकाे घर अागन रेडियाे सेट अनलार्इन तथा यत्र तत्र सर्वत्र उपलव्ध भएकाे जानकारी गराेदछु । जुन गीतकाे पहिलाे अन्तरा तिम्रै घरकाे अागनमा पुगेर, मागे माया सरणमा झुकेर सपनीमा तिमीसंगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दैन छटपटन्छिु मध्यरातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म । सुमधुर स्वरका धनी धर्मेन्द्र शाही र टीका पुनकाे सुमधुर अावाज, गोविन्द विश्वकर्मा(सुरज) उत्कृष्ट शब्द सृजना र दर्जनाैं गीतमा लय गरिसक्नुभएका सर्जक तेजेन्द्र विवशकाे लयमा रहेकाे याे गीत सपनीमा तिमीसंगै बजारमा आएको छ सुनेर साथ दिनुहेनेछ भन्ने आशा छ। र डाउनलोडगर्नको लागी तलको लिङ्कमा क्लीक गर्नुहोला
http://freenepalimusic.com/mp3/11672
0 comments:
Post a Comment